निवर्तमान गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुधन गुरुङमाथि छानबिन गर्न बनेको समितिले प्रतिवेदन बुझाएको छ । छानबिन समितिका संयोजक अच्युतमप्रसाद भण्डारीले  प्रधानमन्त्री वालेन्द्र शाहलाई प्रतिवेदन बुझाएका हुन् । 

प्रतिवेदन ४५ पृष्ठको रहेको छ । गुरुङमाथि बिचाैलियासँग साँठगाँठ गरेर अकूत सम्पत्ति आर्जेको आरोप छ । आरोपपछि गुरुङले गृहमन्त्री पद गुमाएका थिए भने सरकारले छानबिन गर्न समिति गठन गरेको थियो । 

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्