प्रतिनिधिसभा बैठक २ बजेका लागि सारिएको छ । बिहान ११ बजे बस्ने भनिएको बैठक २ बजेका लागि सारिएको हो ।
विपक्षी दलसँग संवाद गरी संसदको गतिरोध हटाउने प्रयास भइरहेको छ । तर सहमति भने जुटिसकेको छैन ।
-1781078441.jpg)

प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।