विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् । 

‘राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजकसमेत रहेका प्रसाईंलाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको हो ।
 
वीरगञ्जमा भोलि उनको अभियानको कार्यक्रम थियो । तर कार्यक्रमको पूर्वसन्ध्यामा प्रहरीले प्रसाईँलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्