‘मन्त्रीहरूलाई सुनको बहार जनतालाई महँगी उपहार’ भन्दै राजधानीमा प्रदर्शन

काठमाडौँ । प्रधानमन्त्री र मन्त्रीहरूको सार्वजनिक सम्पत्ति विवरणको विषयमा सोमबार राजधानीमा प्रदर्शन गरिएको छ। अखिल क्रान्तिकारीले माइतीघरमा प्रदर्शन गरेको हो।

उनीहरूले ‘मन्त्रीहरूलाई सुनको बहार, जनतालाई महँगी उपहार’, ‘जनताको सरकार हो भने जनतालाई सत्य बताऊ’, ‘हिजो अरूको सम्पत्तिको हिसाब माग्नेहरू आज किन आयश्रोत खुलाउँदैनन् ?’, ‘सुनखानी प्रधानमन्त्री, सेयरखानी गृहमन्त्री’ लगायतका प्लेकार्डसहित प्रदर्शन गरेका थिए।

सम्पत्तिको स्रोत खुलाउन र निष्पक्ष छानबिन गर्न सरकारमाथि दबाब सिर्जना गर्न प्रदर्शन गरिएको क्रान्तिकारीले जनाएको छ।। 

Laxmi sunrise bank
Protest-Nepal photo library-01
Protest-Nepal photo library-02
Protest-Nepal photo library-03
Protest-Nepal photo library-04
Protest-Nepal photo library-06
Protest-Nepal photo library-07
Protest-Nepal photo library-08
Protest-Nepal photo library-09
Protest-Nepal photo library-10
Protest-Nepal photo library-11

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्