मिति: शनिबार, मार्च 28, 2083
युनिकोड मिति फेसबुक ट्विटर युट्युब

साप्ताहिक बहस

नेपालको विश्वसनीय अनलाइन समाचार पोर्टल

जेनजी आन्दोलन: यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन

प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, आईजीपी चन्द्रकुवेर खापुङलाई फौजदारी कसुरमा अनुसन्धान अघि बढाउन सिफारिस गरेको छ। जाँचबुझ आयोगले घटनाको विस्तृत अनुसन्धान गरेको थियो।

आयोगले सुरक्षा निकायको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ भने भ्रामक सूचना फैलाउनेहरू विरुद्ध कारबाहीको सिफारिस गरिएको छ।

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *