झापा दमकको सबै भन्दा पुरानो स्वास्थ्य संस्थाका रूपमा रहेको अस्पताल हो, लाइफलाइन अस्पताल । दमक–५, भृकुटी चोकमा अवस्थित यो निजी स्वास्थ्य संस्था २७ वर्षअघि आधारभूत स्वस्थ्य सेवा प्रदान गर्ने उद्देश्यले स्थापित अस्पताल हो । २५ शैय्याको क्षमतासहित सञ्चालनमा आएको अस्पताल अहिले १०० शैय्या क्षमतासहित चलिरहेको…
