फिफा विश्वकप फुटबल हेर्न मेक्सिको जाँदै गरेका एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएकाे छ ।
मंगलबार त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अधिकारीहरूले उनीहरूलाई विमानस्थलबाट मेक्सिको जानमा राेक लगाएकाे हाे ।
राहदानी ‘वाच लिस्ट’मा रहेकाले उनीहरूलाई फर्काइएको बताइएकाे छ ।




