आजको मिति: मंगलबार, जेठ २६, २०८३
१०:४६ बजे (राति)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक ७ लाख ८२ हजार नाघ्यो

Infinite Scroll Ad

नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने संख्या मंगलबारसम्म ७ लाख ८२ हजार २०९ पुगेको छ ।

महामन्त्री तथा क्रियाशील सदस्यता व्यवस्थापन समिति संयोजक प्रदीप पौडेलका अनुसार ४ लाख २३ हजार २३७ जनाले कांग्रेस आईडी प्राप्त गरिसकेका छन् भने १ लाख १ हजार ३०९ जनाको अद्यावधिक प्रक्रिया जारी छ ।

अझै २ लाख ५७ हजार ६६३ जनाको विवरण अद्यावधिक हुन बाँकी छ ।

Sidebar Premium Ad

अद्यावधिकको समय अब दुई दिन मात्र बाँकी रहेकाले महामन्त्री पौडेलले सबै क्रियाशील सदस्यलाई अनिवार्य रूपमा सदस्यता अद्यावधिक गर्न र अन्य सदस्यलाई पनि सहजीकरण गर्न आग्रह गरेका छन् ।

Sidebar Premium Ad
Above Content Ad
Header Top Ad
Above Content Ad
Header Top Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *